प्रधानमन्त्री ओलीकै घरबाट कमिशनको सेटिङ : डा.बाबुराम भट्टराई

पोखरा । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिशनको सेटिङ हुने गरेको आरोप लगाएका छन् । समाजवादी पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठनहरु समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्दै अध्यक्ष भट्टराईले ओली सरकारका सुचना तथा संचार मन्त्री एवम प्रवक्ता, ओलीका प्रिय पात्र गोकुल बास्कोटाले … Continue reading प्रधानमन्त्री ओलीकै घरबाट कमिशनको सेटिङ : डा.बाबुराम भट्टराई