पिठुवाका विद्यार्थीलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना

उज्यालो दर्पण- रत्ननगरको वडा नं. १६ पिठुवामा विद्यालय तहका छात्रछात्राहरुलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ । आइतबार वडा कार्यालयको सभाहलमा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख डिएसपी रञ्जन अवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा भद्रकाली मावि र भानु मेमोरियल स्कुलका झन्डै २०० विद्यार्थीको उपस्थिति थियो । सो … Continue reading पिठुवाका विद्यार्थीलाई साईबर क्राईम र ट्राफिक नियम सम्बन्धी सचेतना