मेस्सीको ४ गोलमा बार्सिलोनाकाे सानदार जित, रियल मड्रिड लेभान्टेसँग पराजित

एजेन्सी, ११ फागुन । कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जिति निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एइबारमाथि ५-० गाेल अन्तरकाे फराकिलो जित निकालेको हो । बार्सिलोनाकाे घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा कप्तान मेस्सीले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए । खेल शुरु भएको १४ औं … Continue reading मेस्सीको ४ गोलमा बार्सिलोनाकाे सानदार जित, रियल मड्रिड लेभान्टेसँग पराजित