गृहमन्त्रीलाई खोकनावासीले भने- ‘हाम्रो मौलिकता जोगाइदिनुपर्यो’

ललितपुर, ११ फागुन । खोकना महोत्सवको अवलोकन गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खोकनाबासीले त्यहाँको मौलिकता जोगाइदिन आग्रह गरेका छन्। खोकनाको मौलिकता बचाउन केही दिनअघि माइतीघर मण्डलामा जुलुस प्रदर्शन गरेको सन्दर्भ जोड्दै उनीहरूले भने–‘विभिन्न विकासे आयोजनाले यहाँको मौलिकता हराउने निश्चित छ। ती आयोजनाहरू अन्यत्र सार्नुपर्यो।’ ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले पनि खोकनाबासीको … Continue reading गृहमन्त्रीलाई खोकनावासीले भने- ‘हाम्रो मौलिकता जोगाइदिनुपर्यो’