पिठुवा खानेपानीको सातौँ साधारणसभा; एक वर्षमा झन्डै दुई करोड आम्दानी
निराजन घिमिरे- रत्ननगरको पिठुवामा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एकवर्षमा झन्डै २ करोड रुपैयाँ आम्दानी गरेको छ। शनिवार सम्पन्न सातौँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक वर्ष २०८०-८१ मा सो संस्थाले १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको हो । विभिन्न १३ शीर्षकमा आम्दानी गरेको सो संस्थाले … Continue reading पिठुवा खानेपानीको सातौँ साधारणसभा; एक वर्षमा झन्डै दुई करोड आम्दानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed