बैतडीमा जिप दुर्घटना, चालक सहित २ जना घाइते

कृष्ण बिष्ट बैतडी, ११ फागुन । बैतडीमा जिप दुर्घटना हुदा २ जाना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका ३ स्थित धुरा भन्ने स्थानमा शनिबार राति से १ ज २१३ नं को जिप दुर्घटना हुँदा पाटन नगरपालिका- ८ आरुबाटाका अन्ताजी २६ वर्षीय गणेश महरा र पाटन ८ कै रिसेडीका अन्ताजी २३ वर्षीय चालक लोकेश मडै … Continue reading बैतडीमा जिप दुर्घटना, चालक सहित २ जना घाइते