कम्युनिस्ट शासनमा अर्को चर्तिकला ! ओलीको जन्मदिन मनाउन सार्वजनिक विदा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आइतबार आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै छन् । उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै … Continue reading कम्युनिस्ट शासनमा अर्को चर्तिकला ! ओलीको जन्मदिन मनाउन सार्वजनिक विदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed