लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा

विराटनगर, २५ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाइ पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय माेरङलाइ अनुमति दिएको हो । एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै … Continue reading लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा