एपीएफलाई उपाधि

पर्वत। विभागीय नेपाल एपीएफ क्लबले चौथो दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पर्वत जलजला गाउँपालिका–१३ स्थित बेनीमा शनिबार भएको फाइनलमा एपीएफले सुरुवाती सेट … Continue reading एपीएफलाई उपाधि