वीरेन्द्र आर्दश माविले फागुन १ गते ५९औं वार्षिकोत्सव मनाउने
रत्ननगर । राप्ती वडा नं ७ स्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५९औं वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बार्षिकोत्सवको तयारी र सोही अबसरमा गर्ने कामहरुको विबरण सार्वजनिक गरेको हो । वार्षिकोत्सवको अबसरमा आयोजित औपचारिक कार्यक्रममा शैक्षिक तथा शिक्षण सिकाइमा गरेका कामहरु सार्वजनिकीरण, ऐतिहासिक म्मारिका प्रकाशन, वि.स. २०४६ पछिका व्यवस्थापन समिति … Continue reading वीरेन्द्र आर्दश माविले फागुन १ गते ५९औं वार्षिकोत्सव मनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed