नेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच

नेपालबाट जाने हवाईयात्रुहरुलाई भारतीय विमानस्थलमा कोरोना भाइरस भएनभएको स्क्रिनिङ (जाँच) गरेर मात्र प्रवेश दिने भारत सरकारले निर्णय गरेको छ। शनिबार भारत सरकारको क्याविनेट सचिवस्तरको बैठकबाट भएको सो निर्णयअुनसार मुम्बईको विमानस्थलले सो निर्णयलाई कार्यान्वयन गर्न थालिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘मुम्बई विमानस्थलले मलेसिया, इण्डोनेसिया, भियतनाम र नेपालदेखि आएका हवाईयात्रुलाई स्क्रिनिङ गर्न थालिसकेको छ’ भारतको टाइम्स अफ … Continue reading नेपालबाट जाने हवाईयात्रुलाई पनि भारतीय विमानस्थलमा कोरोना जाँच