नेपाली भूभाग फिर्ता ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री थापा

हेटौंडा, ११ फागुन । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन् । गृहमन्त्रालयद्वारा हेटौंडामा आइतबार आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताए । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक … Continue reading नेपाली भूभाग फिर्ता ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री थापा