एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई

सोलुखुम्बु, ११ फागुन । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार सोलुखुम्बमा तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी … Continue reading एक नम्बर प्रदेशलाई खेलकूदको राजधानीका रूपमा विकास गरिन्छ : मुख्यमन्त्री राई