झुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएका छन् । शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी … Continue reading झुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु