कोरोनाको प्रकोपपछि इटालीका दुई दर्जन शहर ठप्प, क्वारेन्टाइनको नियम पालना हुने
आइतबारसम्मको तथ्यांकअनुसार इटालीमा कोरोनाले दुई व्यक्तिको मृत्यु भइसकेको छ भने संक्रमतिको संख्या बढेर ७९ जना पुगेको छ। कोरोना धेरै व्यक्तिमा सर्न थालेपछि इटालीको उत्तरी क्षेत्र लोमबार्डी र भेनेतोका २४ भन्दा बढी शहरहरु ठप्प पारिएको बीबीसीले जनाएको छन्। त्यस शहरहरुमा बस्ने ५० हजार मानिसले अब क्वारेन्टाइनको नियम पालना गर्नुपर्ने त्यहाँको सरकारले जनाएको छ। इटालीका प्रधानमन्त्री ग्युसिप्पे … Continue reading कोरोनाको प्रकोपपछि इटालीका दुई दर्जन शहर ठप्प, क्वारेन्टाइनको नियम पालना हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed