प्रधानमन्त्री ओलीले नचाहेसम्म सरकार फेरिँदैन : प्रचण्ड
जनकपुरधाम, ११ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री फेरिने विषय हल्ला मात्र भएको बताएका छन् । आइतबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकामा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । अहिले प्रधानमन्त्री फेरिने विषय हल्ला मात्र भएको र वास्तविकता … Continue reading प्रधानमन्त्री ओलीले नचाहेसम्म सरकार फेरिँदैन : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed