कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडानसमेत रद्द

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालले त्यहाँ तत्कालका लागि कामदार नपठाउने भएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले कोरोनाको समस्यामा केही सामाधान नभएसम्म कोरिया कामदार नपठाइने निर्णय भएको बताए। ‘कोरियामा पनि कोरोनाको संक्रमण देखिएकाले नेपाली कामदारलाई पठाउँदैनौँ’, नेपालखबरसँग कुरा गर्दै महानिर्देशक दहालले भने, ‘कोरानाको संक्रमण फैलिएकै कारण कोरिया कामदार लैजानका लागि प्रस्ताव भएको … Continue reading कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडानसमेत रद्द