छाया सरकारको पहिलो बैठकको निर्णय : भ्रष्टाचार उजागर गर्न मन्त्रालयकाे अनुगमन गर्ने

काठमाडौँ, ११ फागुन । सरकारको कामकारवाहीको निगरानी राख्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले गठन गरेको छाया सरकारको पहिलो बैठक आइतवार बसेको छ । आइतबार सिंहदरबारमा बसेको छाया सरकारको बैठकले सरकारमा भएका भ्रष्टाचारको विषयलाई गहन अध्ययन गरी प्रभावकारी ढंगले बाहिर ल्याउने भएको हाे। बैठकले विभिन्‍न मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको भन्दै सदन, सडकबाट प्रभावकारी ढंगले अगाडि लैजाने निष्कर्ष … Continue reading छाया सरकारको पहिलो बैठकको निर्णय : भ्रष्टाचार उजागर गर्न मन्त्रालयकाे अनुगमन गर्ने