‘मर्यादित महिनावारी’बारे छलफल गर्न २० देशका विज्ञ नेपाल आउँदै

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने भएको छ। जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठि हुने भएको हो। सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ। महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठिमा २० … Continue reading ‘मर्यादित महिनावारी’बारे छलफल गर्न २० देशका विज्ञ नेपाल आउँदै