जग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)

जग्गा विवादमा सप्तरीकाे एक परिवारमाथि निर्घात कुटपिट भएको छ। सप्तरीको बलानबिहुला गाउँपालिका ३ दुधैलाकी ७५ वर्षीया फेकनी देवी साहको परिवारमाथि कुटपिट भएको हो। कुटपिटबाट फेकनीका ४५ वर्षीय ज्वाइँ जीवछ साह र ४० वर्षीया छोरी रामशीला घाइते भएका छन्। उनीहरुको अहिले बिराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको पारिवारिबक स्रोतले जनाएको छ। कुटपिटबाट फेकनी र उनका नातिनातिना सामान्य … Continue reading जग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)