महाकाली नगरपालिकाका कर्मचारी धर्नामा, कामकाज ठप्प

कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्। शान्ति, सुरक्षाको माग गर्दै महाकाली नगरपालिकाका कर्मचारीहरु आइतबारदेखि अनिश्चितकालिन धर्नामा बसेका छन्। नगरपालिकामा बुधवार भएको तोडफोडको विरोध स्वरुप शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए। ‘नगरपालिकाको कामकाज छोडेर शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरु अनिश्चितकालिन धर्नामा बसेका छन्।’ उनले भने, ‘स्वस्फुर्त रुपमा … Continue reading महाकाली नगरपालिकाका कर्मचारी धर्नामा, कामकाज ठप्प