चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे

बार्साले एइबरलाई ५–० ले जितेको खेलमा मेस्सीले ह्याट्रिक पुरा गर्दै चार गोल गरे। मेस्सीले शनिबार राति एइबरविरुद्धको खेलमा १४ औं, ३७ औं, ४० औं र ८७ औं मिनेटमा गोल गरेका थिए। मेस्सीले यस सिजन गेटाफे, लिभान्टे, भ्यालेन्सिया र रियल बेटिससँगको खेलमा लगातार गोल गर्न सकेका थिएनन्। चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा गोल … Continue reading चार खेलसम्म गोल गर्न नसकेका मेस्सीले एकै खेलमा चार गोल गरे