भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न छायामन्त्रीलाई कांग्रेसको निर्देशन

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालयमा भएका अनियमितता र भ्रष्टाचारका घटनाका विषयमा अध्ययन गर्न छायाँमन्त्रीहरुलाई निर्देशन दिएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजक (छाया मन्त्री)हरुको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । बैठकमा … Continue reading भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न छायामन्त्रीलाई कांग्रेसको निर्देशन