तेस्रो सताक्षी गोल्डकप फाइनल : मच्छिन्द्र भाग्यमानी सावित, थ्रीस्टारको दुर्भाग्य
राजु पौडेल, झापा, ११ फागुन । शहीद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौँ तेस्रो सताक्षी गोल्डकप च्याम्पियन बनेको छ । फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले जारी सिजनमा मोफसलको पहिलो उपाधि चुमेको हो । विजेता बनेसँगै मच्छिन्द्रले नगद ६ लाखसहित ट्रफी प्राप्त ग-यो । उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त … Continue reading तेस्रो सताक्षी गोल्डकप फाइनल : मच्छिन्द्र भाग्यमानी सावित, थ्रीस्टारको दुर्भाग्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed