बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

रोशन दानी, मकवानपुर, ११ फागुन । गृहमन्त्री राम बहादुर थापा (बादल)ले सुशासन कायम नभए विकास र विकास नभए समृद्धि प्राप्त नहुने भएकाले सुशासन ल्याउन कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको गोष्ठीको समापनमा बोल्दै गृहमन्त्री थापाले राष्ट्रलाई समृद्ध … Continue reading बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न