नागढुङ्गाबाट खैरो हेरोइनसहित एक युवती प्रहरी नियन्त्रणमा

रोशन दानी, काठमाडौं, १० फागुन । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट लागूऔषध खैरो हेरोइनसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । आइतबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चेकजाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइनसहित झापा शिव सत्तासी नगरपालिका–११ की २३ वर्षीया विना डाँगीलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५७०२ … Continue reading नागढुङ्गाबाट खैरो हेरोइनसहित एक युवती प्रहरी नियन्त्रणमा