उपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ललितपुर र भक्तपुरमा भएका दुई छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान ४ बजे ललितपुरको बालकुमारीमा बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तिब्र गतिमा रहेको मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा लाजिम्पाटका ३० वर्षीय दिवस किशोर … Continue reading उपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु