गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलावाट सिक्ने कि ? आफ्नो सुविधाले एम्बुलेन्स खरिद

काभ्रे । जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु-याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छिन् । उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याएकी छिन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै … Continue reading गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलावाट सिक्ने कि ? आफ्नो सुविधाले एम्बुलेन्स खरिद