कोरियामा कोरोना संक्रमण बढ्दै, एकै दिन १६१ जना संक्रमित
दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै आज (सोमबार) बिहानसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ७ सय ६३ पुगेको छ। जसमध्ये ७ जनाको मृत्यु भएको छ। संक्रमितको यो संख्या कोरोनाभाइरस उद्गमस्थल चीनबाहिरको … Continue reading कोरियामा कोरोना संक्रमण बढ्दै, एकै दिन १६१ जना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed