अमेरिकी राष्ट्रपति ट्रम्प भारत प्रस्थान, भ्रमणमा निस्किनुअघि मोदीको प्रशंसा

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् । राष्ट्रपति ट्रम्प सोमबार बिहान ११ बजेर ४० मिनेटमा भारत आइपुग्नेछन् । भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्न पाउँदा आफु अत्यन्तै … Continue reading अमेरिकी राष्ट्रपति ट्रम्प भारत प्रस्थान, भ्रमणमा निस्किनुअघि मोदीको प्रशंसा