कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट
नोमपेन्ह । कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने ठानेका थिए । बुन सेनको आÏना ९२ वर्षे भाइसँग पनि पुनर्मिलन भएको छ । एउटा स्थानीय गैरसरकारी संस्थाका अनुसार बुन सेनले … Continue reading कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed