कोरोनाभाइरसः फिलिपिन्समा २२० जोडीले मास्क लगाएर सामूहिक विवाह गरे

तर यसपटकको विवाह पहिले भन्दा भिन्न थियो। २ सय २० जोडीले विवाहमा मास्क लगाएका थिए। कोरोनाभाइरसको त्रासकका कारण उनीहरुले मास्क लगाएर विवाह गरेका हुन्। फिलिपिन्सको शहर बाकोलोडमा सम्पन्न भएको यस विवाहको भिडियो सार्वजनिक भएको छ। जहाँ सयौं जोडीहरु मास्क लगाएर विवाह प्रक्रियामा समावेश भएको देखिन्छन्। (भिडियो) सिमकोट विमानस्थलको सुरक्षा फितलो