पैदल हिँडिरहेका बालककाे ठक्करबाट मृत्यु

भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को मिनी ट्रकले ठक्कर दिँदा पैदल हिडिरहेका एक बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य … Continue reading पैदल हिँडिरहेका बालककाे ठक्करबाट मृत्यु