कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्ने

इरान र दक्षिण कोरिया कोरोनाबाटग्रस्त मूलुक हुन्। हालसम्म कोरियामा कोरोनाबाट संक्रमितको संख्या ७६३ पुग्दा त्यहाँ ७ जनाको ज्यान गइसकेको छ। यस्तै इरानमा ४३ जना संक्रमित भेटिँदा त्यहाँ ८ जनाको ज्यान गइसकेको छ। कतारमा हालसम्म कोरोनाबाट संक्रमित भेटिएका छैनन्। कोरोना फैलन त्रासका कारण कतार एयरवेजले कतार फर्किएपछि आफ्ना यात्रुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएको … Continue reading कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्ने