जनयुद्धका घाइतेलाई सीप सिकाउन सीटीईभीटीलाई शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)लाई निर्देशन दिएका छन्। सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन्। सीटीईभीटीको गति बदल्दै शिक्षक … Continue reading जनयुद्धका घाइतेलाई सीप सिकाउन सीटीईभीटीलाई शिक्षामन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed