काठमाडौंमा पुनः रात्रिबस सञ्चालन हुने
काठमाडाैँ, १२ फागुन । काठमाडौंमा पुनः रात्रिबस सञ्चालन हुने भएको छ । पटक–पटक रात्रिबस सञ्चालन हुँदै बन्द हुँदै आएको काठमाडौंमा पुनः सञ्चालन गर्ने तयारी सुरु भएको छ । उपत्यकाका यात्रु चाप बढी हुने ठाउँमा सार्वजनीक यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विगतमा पनि रात्रिकालीन सेवाका लागि यातायातको व्यवस्था गरिएको भए … Continue reading काठमाडौंमा पुनः रात्रिबस सञ्चालन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed