सभामुख सापकोटा र कतारका राजदूतबीच भेट, रंगशाला निर्माणमा सहयोग गर्ने कतारकाे चाहना
काठमाडौँ, १२ फागुन । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफ र सभामुख सापकोटाबीच भेट भएको हो । भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभयो। सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच … Continue reading सभामुख सापकोटा र कतारका राजदूतबीच भेट, रंगशाला निर्माणमा सहयोग गर्ने कतारकाे चाहना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed