‘बुबा म आँखा देख्छु होला नि है ?’ छोरी पिउलीको प्रश्नमा गंगाराम नाजवाफ बन्छन्

रिदम सिंह बझाङ, १२ फागुन । बझाङको साईपाल गाउँपालिका वडा नम्बर ४ की पिउलीकुमारी रोकाया अहिले १४ बर्षमा टेकिन । उनी एक बर्षको हुँदा सम्म आँखा देख्थिन । दुई बर्ष पूरा हुन केही दिन बाँकी हुँदा उनी झाडापखालाले थला परिन । नजिकै स्वास्थ्य चौकी समेत नभएको र घरको आर्थिक अवस्था समेत निकै नाजुक भएका कारण … Continue reading ‘बुबा म आँखा देख्छु होला नि है ?’ छोरी पिउलीको प्रश्नमा गंगाराम नाजवाफ बन्छन्