सरकारले पनि बालगृहको नियमित अनुगमन गर्न सकेन, १४ बालबालिकाको उद्दार

काठमाडौं, १२ फागुन । बालगृह असुरक्षित बन्दै गएको एक तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो पटक भएका दुई घटनाले पनि बालगृह असुरक्षित रहेको पुष्टि गर्छ । सरकारले पनि बालगृहको नियमित अनुगमन गर्न सकेको छैन । बालगृहलाई कतिपयले कमाउने माध्याम बनाएका छन् । आर्थिक वर्ष २०७५७६ मा ४६ जिल्लामा ५ सय ३३ वटा बालगृह अनुमति … Continue reading सरकारले पनि बालगृहको नियमित अनुगमन गर्न सकेन, १४ बालबालिकाको उद्दार