नेपाल बैंकको आठराई शाखा सञ्चालनमा
काठमान्डाैं / नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहबीच सो शाखाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ । उद्घाटनपश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ कारोवार शुरु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७औँ शाखाका … Continue reading नेपाल बैंकको आठराई शाखा सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed