एकै रात आधा दर्जन घरमा चोरी

सप्तरी । भारतीय सीमासँग जोडिएको सप्तरीको बलान बिहुल गाउँपालिकामा एकैरात आधा दर्जन घरमा चोरीको घटना भएको छ । आइतबार खाना खाएर सुतेकाहरु सोमबार बिहान मात्र चोरीको घटना भएको थाहा पाएका थिए । सो गाउँपालिका ५ स्थित अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायत गरि ६ जनाको घरमा लाखौंको धनमाल चोरी भएको … Continue reading एकै रात आधा दर्जन घरमा चोरी