पहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु

चन्द्रमामा मानिसको पहिलो पाइला टेक्न सहयोग गर्ने गणितज्ञ क्याथरिन जोनसनको एक सय एक वर्षमा मृत्यु भएको छ। उनले सन् १९६० को दशकमा एपोलो ११ यानलाई चन्द्रमामा अवतरण गर्ने प्रक्षेपण पथको हिसाब तयार गरेकी थिइन्। त्यसैलाई पछ्याएर सन् १९६९ मा निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेका थिए। उनको सानो गल्तीले पनि यान र त्यसमा रहेका मानिसको … Continue reading पहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु