नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार
काठमाडौं, १२ फागुन । कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताउनुभएको हो । यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक … Continue reading नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed