कोरोना भाइरसबाट इरानमा १२ जनाकाे मृत्यु

एजेन्सी, १२ फागुन । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्रह छ । इरानले नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा … Continue reading कोरोना भाइरसबाट इरानमा १२ जनाकाे मृत्यु