पर्वतमा जुवा खेलिरहेका तीन महिलासहित ६ जना नियन्त्रणमा
पर्वत, १२ फागुन । पर्वतको कुस्मा नगरपालिका–६ शिवालयचोकस्थितमा जुवा खेलिरहेका तीन महिलासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतकाका अनुसार क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेका ६ जनालाई सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनीहरुको साथबाट ७६ हजार ९ सय ६५ सय रुपैयाँ नगद बरामद गरेको जनाइएको छ। नियन्त्रणमा लिएका … Continue reading पर्वतमा जुवा खेलिरहेका तीन महिलासहित ६ जना नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed