मालबाहक गाडी बायाँ लेनमा मात्र
काठमाडौं । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन सुर्यविनायक–जडिवुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आज मंगलवारदेखि यो नियम लागू भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो … Continue reading मालबाहक गाडी बायाँ लेनमा मात्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed