मुलुककै उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट र समृद्ध प्रदेश बनाउने अभियानमा जुटेको बताउनुभएको छ । प्रदेश सरकारले आयोजना गरेको ‘प्रदेश एक्स्पो’ को समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । अभियानमा जनताको साथ र सहयोग जुटाउनका लागि एक्स्पोको आयोजना गरिएको बताउदै मुख्यमन्त्री पोखरेलले एक्लो प्रयासले उत्कृष्ट र … Continue reading मुलुककै उत्कृष्ट प्रदेश बनाउने अभियानमा जुटेका छौ : मुख्यमन्त्री पोखरेल