दाङमा भव्य स्वागतपछि महराले भने -‘जनताको मायाले नै मेरो जीत भयो’
दाङ, १३ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन्। दाङको लमहीमा सोमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन्। महराले भने -‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो।’ उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए। उनले बिगतमा पनि … Continue reading दाङमा भव्य स्वागतपछि महराले भने -‘जनताको मायाले नै मेरो जीत भयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed