काठमाडौँको सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु
बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिकाले २९ मंसिरबाट शुरु गरेको अभियानमा हालसम्म ७ सय ४९ को उद्धार गरिएको छ। तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। ‘६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरेका … Continue reading काठमाडौँको सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed