चट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना

आज (मंगलबार) देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको मौसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी क्षेत्रमा भने सोमबार रातिदेखि नै पानी परिरहेको छ। अहिले काठमाडौं उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रमा भने घाम लागिरहेको छ। तर दिउँसो ४ बजेपछि मौसम बदली भई देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको वरिष्ठ … Continue reading चट्याङ र हावाहुरीसहित देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना